शुक्रबार, वैशाख १४, २०८१

पूर्वप्रधानमन्त्री खनालको नर्भिक अस्पतालमा उपचार

मेरोन्यूज २०७८ वैशाख १८ गते १८:१८

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका पूर्वप्रधानमन्त्री झलनाथ खनालको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । यसअघि खनाललाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया