शनिबार, वैशाख १, २०८१

काठमाडौंमा मात्रै थपिए १९ सय ३२ संक्रमित

मेरोन्यूज २०७८ वैशाख १८ गते १८:०९

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४ सय ९५ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा मात्रै १९ सय ३२ संक्रमित थपिएका हुन्। भक्तपुरमा २०८ र ललितपुरमा ३५५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया