बिहीबार, वैशाख १३, २०८१

एमालेका नेता खनाललाई कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ वैशाख १८ गते १७:४४


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण देखिएका खनाललाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

प्रतिक्रिया