बुधबार, वैशाख १२, २०८१

सशस्त्र प्रहरी बल जवानको अन्तिम नतिजा प्रकाशन, क-कस्को नाम निस्कियो ? (नामसहित)

मेरोन्यूज २०७८ वैशाख १७ गते १८:४५

काठमाडौं । सशस्त्र प्रहरी बलले ०७७ साल असोज २४ गते प्रकाशन गरेको विज्ञान अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह र साधारण उपसमूहतर्फको अन्तिम नतिजा प्रकाशन भएको छ ।

सशस्त्र प्रहरीबल मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले शुक्रबार एक सूचना जारी गरि अन्तिम नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

साथै उत्तीर्ण भएका उम्मेदवारहरुको मिति ०७८ जेठ ९ गते, १० बजे अन्तर्वार्ता परीक्षा संचालन भएको कार्यालयमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

यस्तो छ सुची:-

प्रतिक्रिया