बिहीबार, वैशाख १३, २०८१

१३ उप-सचिव र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा,को कहाँ पुगे ? (सूचीसहित)

मेरोन्यूज २०७८ वैशाख १७ गते १७:२७

काठमाडौं । विभिन्न जिल्लाका उपसचिव, प्रशासकीय अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, वरिष्ठ अध्यागमन अधिकृत र निर्देशक गरी १५ जना कर्मचारीको सरुवा भएको छ ।

८ सहायक प्रमुख जिल्ला अधिकारी, २ उपसचिव, २ वरिष्ठ अध्यागमन अधिकृत र १ निर्देशक गरी १३ जना कर्मचारीको सरुवा तथा पदस्थापना भएको हो ।

गृह मन्त्रालयका अनुसार गृहका उप-सचिव यज्ञ बहादुर बुढाको इलाका प्रशासन कार्यालय तुलसिपुर दाङमा सरुवा भएको छ ।

हेर्नुहोस् सूची, को कहाँ सरुवा भए ?

प्रतिक्रिया