बुधबार, वैशाख १२, २०८१

खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ वैशाख १७ गते १२:१५

काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थापाको सचिवालयले जनाएको छ ।

चार दिन अगाडि थापाको छोरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

प्रतिक्रिया