शुक्रबार, चैत १६, २०८०

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान (फोटोफिचर)

जुली गिरी २०७८ वैशाख १५ गते १८:२८
तस्वीरः जुली गिरी

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान गरिएको छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ ।

पाटन सुन्धारा, गाःबहाल, हरिसिद्धि आदि स्थानबाट आएको पूजा सामग्री तथा बुङ्मतीबाट घडामा ल्याएको जलले महास्नान गरिन्छ ।


मच्छिन्द्रनाथको महास्नान तष्बिरमा हेर्नुहास्

तस्वीरः जुली गिरी
तस्वीरः जुली गिरी
तस्वीरः जुली गिरी
तस्वीरः जुली गिरी
तस्वीरः जुली गिरी
तस्वीरः जुली गिरी
तस्वीरः जुली गिरी
तस्वीरः जुली गिरी

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया