शुक्रबार, वैशाख १४, २०८१

पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७८ वैशाख १५ गते १६:४०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८०९ पीसीआर परीक्षण गर्दा ४ हजार ८९७ जनामा कोरोना संक्रमण देखिएको छ ।
३० हजार २०९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया