बिहीबार, चैत १५, २०८०

निर्माणाधिन झोलुङ्गे पुल

मेरोन्यूज २०७८ वैशाख १५ गते ८:२६

गलेश्वर । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीको थिर्वाङ र कोटगाउँ जोड्ने दई सय ६५ मिटर लम्बाइको निर्माणाधिन कोटगाउँ झोलुङ्गे पुल । पुल निर्माण भएपछि दुई गाउँका तीनसय बढी वासिन्दा लाभान्वित हुने भएका छन् । तस्वीरः रासस

प्रतिक्रिया