शुक्रबार, चैत १६, २०८०

कोरोनाबाट देशभर १८ जनाको मृत्यु, ४ हजार ५२४ जना संक्रमित थपिए

मेरोन्यूज २०७८ वैशाख १४ गते १७:२२

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार १४ हजार ६७२ पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ र एक हजार ९ एन्टिजेन परीक्षणमा १६० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया