शुक्रबार, चैत १६, २०८०

धादिङमा मोटसाइकल ठोक्किँदा एकजनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १४ गते १४:१८

धादिङ । धादिङको गल्छी गाउँपालिका–७ बाइसकिलोमा ट्रकमा मोटसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ना ३ ख ७६५७ नम्बरको ट्रकमा बा ६६ प ९०२५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक गल्छी गाउँपालिका–७ का २३ वर्षीय दीपेश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया