बुधबार, वैशाख १२, २०८१

तपाईको मास्क खोई ? (फोटोहरू)

मेरोन्यूज २०७८ वैशाख १४ गते १३:३७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएसँगै जिल्ला प्रहरी कार्यालय पाँचथरले तपाईको मास्क खोई ? अभियान सञ्चालन गरेको छ । यस अभियानमार्फत प्रहरीले मास्क वितरण, मास्कको सही प्रयोग र मास्क लगाउन अनुरोध गर्दै आएका छन् ।

पाँचथरका प्रहरीले ‘सावधानी अपनाऔं, मास्क देखाउनका लागि होइन संक्रमणबाट बचऔँ’ भन्दै सबैलाई मास्क लगाउन अनुरोध गरेको हो । प्रहरीले मास्क नलगाउनेलाई मास्क दिँदै लगाउन आग्रह गरेका हुन् ।

प्रतिक्रिया