बुधबार, वैशाख १२, २०८१

२० बर्षीया अनमी सुस्मिताको निधन

मेरोन्यूज २०७८ वैशाख १३ गते २३:१७

स्याङ्जा। स्याङ्जा आँधीखोला गाउँपालिकाको बिचारी चौतारा स्वास्थ्य चौकीमा कार्यरत अनमी सुस्मिता रेग्मीको निधन भएको छ ।

आँधीखोला गाउँपालिकाले करारमा कार्यरत २० वर्षकी रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया