बिहीबार, चैत १५, २०८०

सूचना विभागको पास भए मात्र पत्रकार आवतजावत गर्न पाउने

मेरोन्यूज २०७८ वैशाख १३ गते २०:०४

काठमाडौं । काठमाडौं जिल्ला प्रसासनले सञ्चारकर्मीको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न पाउने जनाएको छ ।

“अन्तर्राष्ट्रिय उडानबाट देश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सीधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने,” आदेशमा भनिएको छ,“नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने ।“

प्रतिक्रिया