शनिबार, वैशाख ८, २०८१

आज देशभर ३ हजार ५५६ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७८ वैशाख १३ गते १७:२०

काठमाडौँ । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकै दिन ३५ सयभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया