शुक्रबार, वैशाख ७, २०८१

नेपाल सुपर लिग : आज ललितपुर र चितवन खेल्दै

मेरोन्यूज २०७८ वैशाख १३ गते ११:०५

काठमाण्डौ । पहिलो संस्करणको नेपाल सुपर लिग फुटबलअन्तर्गत आज ललितपुर सिटी र एफसी चितवनबीच हुँदैछ । दशरथ रङ्गशालामा बेलुका साढे ५ बजेदेखि खेल सुरु हुनेछ ।

आजको खेलमा ललितपुर पहिलो जित निकाल्ने योजना रहेको छ । पहिलो खेलमा ललितपुर काठमाण्डौ रेजर्ससँग १–० गोलले पराजित भएको थियो । एफसी चितव

प्रतिक्रिया