उपत्यकामा एकै दिन एक हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १२ गते १७:१९

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशैभर ३ हजार १२२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा १ हजार ४ सय ९८ जना काठमाडौं उपत्यकाका हुन् ।
सम्बन्धित









अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेको बन्दसत्र सर्यो
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया