बिहीबार, वैशाख २०, २०८१

कालाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

मेरोन्यूज २०७८ वैशाख १२ गते १२:३१

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरस संक्रमण भइ होम आइसोलेसनमा बसेको कलाकार श्रेष्ठ छातीमा सामान्य समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका हुन् ।

चिकित्सकको सल्लाहमा अस्पतालमा नै राखेर भर्ना गरिएरको परिवारले जनाएको छ । मदनकृष्णले वैशाख ६ गते फेसबुकमार्फत आफूलगायत परिवारलाई कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया