शनिबार, वैशाख ८, २०८१

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख ११ गते १७:०४


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अन्ुसार पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना संक्रबाट ज्यान जानेको संख्या तीन हजार १३६ पुगेको छ।

प्रतिक्रिया