शुक्रबार, वैशाख ७, २०८१

हेर्नुहोस् एमाले महाधिवेशन आयोजक समितिका नेताहरुको कार्यविभाजन

मेरोन्यूज २०७८ वैशाख १० गते १६:५२

काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक समितिको बैठकले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ ।

बैठकले २ सय ६५ जना नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको छ । तर एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई कुनै जिम्मेवारी दिइएको छैन ।

हेर्नुहोस् नेताहरुको कार्यविभाजन

प्रतिक्रिया