शुक्रबार, चैत १६, २०८०

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको कोरोना बीमा सम्वन्धी सूचना

मेरोन्यूज २०७८ वैशाख ८ गते ८:५४

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया र रकमको अवस्थाका बारेमा जानकारी अपसिल बमोजिम आग्रह गरेको छ ।

विमितको कोरोना बीमा बारे जानकारी गराउन बीमा कम्पनी लिमिटेडले दुई वटा हट लाइनको व्यवस्था गरेको जनाएको छ । सूचना हेर्नुहोस

प्रतिक्रिया