शुक्रबार, वैशाख ७, २०८१

१५ दिनभित्र कर तिर्न काठमाडौं महानगरको आग्रह (सूचनासहित)

मेरोन्यूज २०७८ वैशाख ८ गते ८:२२

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित कम्प्लेक्स, मल, हस्पिटल, अपार्टमेन्ट तथा कलेजलाई १५ दिनभित्र बुझाउन बाँकी कर दाखिला गर्न आग्रह गरेको छ ।

यसअघि पटक/पटक पत्राचार गर्दा समेत अटेर गरेकाले अबको १५ दिनभित्र कर दाखिला नगरे कानूनी प्रक्रिया अघि बढाउने महानगरले उल्लेख गरेको छ । महानगरले के के भनेको छ त ? हेर्नुहोस सूचनामा

प्रतिक्रिया