५० वर्ष भन्दा कम उमेरका संक्रमितले आइसियू भरिन थाले – डा.पौडेल
मेरोन्यूज
२०७८ वैशाख ७ गते १७:२०

काठमाडौं । विश्वमा देखिएका तिन वटा भेरेयन्ट नेपालमा पनि भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले ब्राजिलिन र अफ्रिकिन भेरियन्ट नेपालमा नभेटिएको जानकारी दिइए ।
“अहिले नेपालमा तुलानात्मक रुपमा कम उमेरमा संक्रिमित बढ्न थालेका छन्,”उनले भने, “५० वर्ष भन्दा कम उमेरका व्यक्ति आइसियूमा बढ्नु थप चुनौति थपिएको छ ।”
उनका अनुसार नेपालमा पछिल्लो समय युके भेरियन्ट बढ्न थालेको छ । जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न उनको सुझाब छ ।
सम्बन्धित









पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
दोहोरो अंकले घट्यो सेयर बजार
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया