शुक्रबार, वैशाख १४, २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो तर ओली सरकारलाई दिएको समर्थन कायमै

मेरोन्यूज २०७८ वैशाख ७ गते १६:५४

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पोरिसडाँडामा बसेको स्थायी समिति बैठक
सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय गरेन् ।
माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल गर्दै आएपनि निर्णय भने गर्न नसकेको हो । बैठक भोलिपनि बस्नेछ ।

प्रतिक्रिया