मंगलबार, साउन १९, २०७८

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

मेरोन्यूज २०७८ वैशाख ७ गते १४:१३

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि बैठक सुरु भएको हो । यसअघि सोमबारलाई बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

Advertisement

प्रतिक्रिया