बुधबार, वैशाख १२, २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

मेरोन्यूज २०७८ वैशाख ७ गते १२:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो एक बजे बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ।

आजको बैठकमा संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको सांगठनिक गतिविधिका छलफल हुने एक स्थायी कमिटि सदस्यले जानकारी दिए ।

प्रतिक्रिया