बिहीबार, चैत १५, २०८०

कालकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यमा देखियो कोरोना

मेरोन्यूज २०७८ वैशाख ७ गते ११:४०

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका पाँच सदस्यमा कोरोना संक्रमण देखिएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो परिवारको पाँच सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

“म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ । भइसके पछि सास्ती चाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,” उनले फेसबुकमार्फत भनेका छन् ।

प्रतिक्रिया