शुक्रबार, वैशाख ७, २०८१

रुखको झ्याउ केलाउदै महिला

मेरोन्यूज २०७८ वैशाख ७ गते ९:३२

खोटाङ । रुखको झ्याउ केलाउँदै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका महिला । पाल्ते, घङ्गरु र असारेको रुखमा पाइने धुस्रे रङको झ्याउ कुखुराको मासुसँग पकाएर खाने गरिन्छ । यो झ्याउ पकाएर खाँदा मुटु रोग निको हुने जनविश्वास छ । तस्बिरः रासस

प्रतिक्रिया