शुक्रबार, चैत १६, २०८०

एमाले महाधिवशेन आयोजक कमिटिको बैठक शुरु

मेरोन्यूज २०७८ वैशाख ६ गते १४:३३


काठमाडौं । सत्तारुढ दल एमालेको महाधिवशेन आयोजक समितिको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक शुरु भएको हो ।

बैठक माधव नेपाल र झलनाथ खनाल पक्षले भने वहिष्कार गरेको छ ।

वैठकमा राजनीतिक, चुनावी र बैचारिक विषयमा छलफल गर्न एमाले महाधिवशेन आयोजक कमिटिको बैठक बसन लागेको हो ।

प्रतिक्रिया