बिहीबार, वैशाख १३, २०८१

खेलप्रतिको मोहः तेक्वान्दो सिकाउँदै

मेरोन्यूज २०७८ वैशाख ६ गते ९:०९

तम्घास । गुल्मीको इस्मा गाउँपालिका–२ स्थित पालुखा माविका विद्यार्थीहरुलाई डब्लुटिएफ तेक्वान्दो सिकाइँदै । अहिले इस्मा गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई तेक्वान्दो सिकाउन थालिएको छ । तस्वीरः रासस

प्रतिक्रिया