सोमबार, साउन ११, २०७८

जनकराज दाहाल गृह मन्त्रालयको प्रवक्ता ताेकिए

मेरोन्यूज २०७८ वैशाख ५ गते २२:४८

काठमाडाैं । गृह मन्त्रालयको प्रवक्ता जनकराज दाहाललाई ताेकिएको छ । आइतबारबाट गृह मन्त्रालयले दाहाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

Advertisement

यसअघिका प्रवक्ता चक्रबहादुर बुढाकाे कर्णाली प्रदेशमा सरूवा भएपछि दाहाललाई प्रवक्ताकाे जिम्मेवारी ताेकिएकाे हाे । दाहाल काठमाडाैं र झापाकाे प्रमुख जिल्ला अधिकारी भइसकेका छन् ।

प्रतिक्रिया