शुक्रबार, वैशाख ७, २०८१

गृहमन्त्री थापाको सांसदसँगै मन्त्रीपद गुम्यो । (सूचना सहित)

मेरोन्यूज २०७८ वैशाख ५ गते १०:३८

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभा सदस्य पदमुक्त भएका छन् ।

माओवादी केन्द्रको सिफारिसमा संघी संसद सचिवालयले सूचना जारी गर्दै थापा पदमुक्त भएको जानकारी गराएको हो । राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएसँगै थापाको मन्त्री पद पनि सकिएको छ ।

प्रतिक्रिया