शुक्रबार, चैत १६, २०८०

बोट–बिरुवा उत्पादन गर्न प्लाष्टिक थैलोको प्रयोग

मेरोन्यूज २०७८ वैशाख ५ गते ८:५१

रसुवा । चिसो क्षेत्रमा लहराजन्य काँक्रो र फर्सिका बोट–बिरुवा उत्पादन गर्न प्लाष्टिक थैलोको प्रयोग बढेको छ ।

रसुवा जिल्लाको उत्तरी भेकमा फागुनसम्म नै माटो नतात्ने र जमिनमा रोपेको वीउमा उम्रिने शक्तिमा ह्रास आएपछि किसानले प्लाष्टिकमा बिरुवा उत्पादन गरी जमिनमा सार्ने अभ्यास शुरू गर्न थालेका छन् । प्लाष्टिकमा रोपिएका वीउ ९० प्रतिशत उम्रिन सफल भएको किसानहरू बताउँछन् । तस्वीरः रासस

प्रतिक्रिया