शुक्रबार, वैशाख १४, २०८१

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

मेरोन्यूज २०७८ वैशाख ४ गते १६:३३

काठमाण्डौं । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

शुक्रबार बसेको सीसीएमसीको बैठकले शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया