बिहीबार, वैशाख १३, २०८१

त्रिकोणात्मक ट्वान्टी-२०

नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

मेरोन्यूज २०७८ वैशाख ४ गते १६:१७

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी-२० शृंखला क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले त्रिकोणात्मक सिरिजमा सुखद सुरुवात गरेको हो।

कुशल र आसिफको कीर्तिमानी अर्धशतक र साझदोरीको मदतमा नेपालले पाहना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।

प्रतिक्रिया