शनिबार, वैशाख ८, २०८१

धरहराको निर्माण कार्य अन्तिम चरणमा (हेर्नुस फोटोमा)

मेरोन्यूज २०७८ वैशाख ४ गते ८:५४

काठमाडौं । विसं २०७२ को भूकम्पबाट पूर्णरूपमा भत्किएको ९ तल्ले धरहरा सोही परिसरमा अर्काे २५ तल्ला (भूईंतलासहित) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यही वैशाख ११ गते धरहराको उद्घाटन गर्ने लक्ष्य साथ द्रूतगतिमा काम भइरहेको छ । तस्वीर: रासस

प्रतिक्रिया