बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमण देखिएको विद्यालय मात्र बन्द गर्ने महानगरको निर्णय

मेरोन्यूज २०७८ वैशाख ३ गते १५:२५

काठमाडौं । काठमाडौंको महानगरपालिकाले कोरोना संक्रमण देखिने विद्यालयमात्र बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिकाले शिक्षक वा विद्यार्थीमा कोरोना संक्रमण देखिएको विद्यालय मात्र कम्तीमा एक साता बन्द गर्ने निर्णय गरेको हा ।

प्रतिक्रिया