बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

मेरोन्यूज २०७८ वैशाख ३ गते १४:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय वैठक बोलाएका छन् ।

भोलि बिहान ११ बजे बालुवाटामा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार वर्तमान राजनीतिक विषयको छलफलका लागि वैठक बोलाएको हो ।

सर्वदलीय बैठकका लागि प्रधानमन्त्री ओलीले प्रचण्डलाई आजै फोन गरेरै निम्तोसमेत दिएका छन् ।

प्रतिक्रिया