शुक्रबार, असोज ५, २०८०

संरक्षण गरिएको दरै समुदायको घुमाउने घर

मेरोन्यूज २०७८ वैशाख ३ गते ९:२९

तनहुँ । व्यास नगरपालिका–१० मा निर्माण गरिएको दरै समुदायको घुमाउने घर । आधुनिकतासँगै मौलिक सम्पदा लोप हुँदै जान थालेपछि वडाको सक्रियतामा घुमाउने घर निर्माण गरिएको हो । तस्बीरः रासस

प्रतिक्रिया