शनिबार, वैशाख ८, २०८१

विशाल घिमिरे र ममता गुरुङको ‘भेटौँ शनिबार’ सार्वजनिक

मेरोन्यूज २०७८ वैशाख २ गते १३:४२

काठमाडौं । गायक विशाल घिमिरे र गायीका ममता गुरुङको श्वरमा सजिएको ‘भेटौँ शनिबार’ सार्वजनिक भएको छ ।

विन्दबासिनि म्युजकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गितको शब्द विशाल घिमिरेको रहेको छ, संगित भर्नेकाम जिवन दहालले गरेका छन् भने आकाश नेपालीले संगित सम्पादन गरेका छन् ।

मंगलबार सार्वजनिक गरिएको भिडियोमा दुर्गेश थापा र एलिना रायमाजिले अभिनय गरेका छन् ।

प्रतिक्रिया