बुधबार, वैशाख १२, २०८१

सुलभ मिश्राको ‘भावना’ सार्वजनिक

मेरोन्यूज २०७८ वैशाख १ गते १७:२२

काठमाडौं । सुलभ मिश्राको ‘भावना’ बोलको गित सार्वजनिक भएको छ ।

सुलभ एम क्षेत्रीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको शब्द, संगीत र श्वर सुलभ मिश्राको रहेको छ भने किशोर तिवारीले संगित सम्योजन गरेका छन् ।

पप जनराको गितबाट निमार्ण गरिएको भिडियोमा सुलभ मिश्रा र मेलिना प्रधान श्रेष्ठको अभिनय रहेको छ ।

प्रतिक्रिया