शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं उपत्यकामा २५४ जनामा कोरोना संक्रमण

मेरोन्यूज २०७८ वैशाख १ गते १८:१७


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण देखिएको हो।

प्रतिक्रिया