शनिबार, वैशाख ८, २०८१

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नयाँवर्षको शुभकामना व्यक्त

मेरोन्यूज २०७८ वैशाख १ गते १३:३४

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँवर्ष २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नवरात्री र विक्रम संवतको अवसरमा नेपाली समुदायलाई शुभकामना दिएका हुन् ।

यस्तै, बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका छन् ।

प्रतिक्रिया