बिहीबार, वैशाख १३, २०८१

बिहीबार ५ जिल्लामा सार्वजनिक विदा

मेरोन्यूज २०७८ वैशाख १ गते ८:४९

काठमाडौं । सिरुवा पावनी पर्वको अवसरमा सरकारले बिहीबार प्रदेश १ र प्रदेश २ का पाँच जिल्लामा सार्वजनिक विदा दिएको छ ।

सरकारले सिरुवा पावनी पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । सूचनामा हेर्नुहोस

प्रतिक्रिया