शुक्रबार, चैत १६, २०८०

इमर्जिङ नेपालले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल

मेरोन्यूज २०७७ चैत २९ गते २०:१२

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले रु १०० अंकित दरका ५,५५,६०० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको छ ।

शेयर निष्कासन गर्न इमर्जिङ नेपालले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी सम्झौता सम्झौता गरेको हो ।

प्रतिक्रिया