शनिबार, वैशाख ८, २०८१

सभापति बिना कांग्रेसको बैठक सुरु

मेरोन्यूज २०७७ चैत २९ गते १५:५२


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बिना बैठक सुरु भएको छ । सभापति देउवा र नेता पौडेल अन्यत्र व्यस्थ भएकाले बैठकमा सहभागी नभएको कांग्रेसले जनाएको छ ।

नेपाली काग्रेसको केन्द्रिय कार्यालय सानेपामा सुरु भएको बैठकमा कांग्रेसको अधिवेशन बारे छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया