शनिबार, वैशाख ८, २०८१

हट अवतारपछि ट्रल बनिन् जाह्नवी

मेरोन्यूज २०७७ चैत २८ गते १५:१७

एजेन्सी । बलिउड अभिनेता तथा अभिनेत्रीहरु समय समयमा विभिन्न ट्रल बन्न बाध्य हुन्छन् । पछिल्लो समय बलिउडकै एक अभिनेत्री ट्रलकोे सिकार भएकी छिन् ।

विभिन्न सेलिब्रेटिहरुको भ्याकेसन हब बनेको माल्दिभ्समा भ्याकेसन मनाउन पुगेकी जाह्नवी कपूर यतिखेर सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छन् ।

चलचित्र ‘रुहि’को सफलता पछि भ्याकेसन मनाउन गएकी उनले आफ्नो सामाजिक सञ्जाल मार्फत विकिनी अवतारको तस्बिर सार्वजनिक गरेपछि उनि ट्रलको सिकार भएकी हुन् ।

श्रीदेविको कपि भनेर चिनिने जाह्नवीका प्रसंसहरुको ओईरो छ ।

प्रतिक्रिया