शुक्रबार, वैशाख १४, २०८१

मनै लोभ्याउने मूलको पानी

मेरोन्यूज २०७७ चैत २७ गते ८:५९

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित आँधीमूल मन्दिर परिसरमा रहेको पानीको धारामा रमाउँदै आन्तरिक पर्यटक । आँधीमूल पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको छ । तस्बिरः रासस

प्रतिक्रिया