बिहीबार, वैशाख १३, २०८१

सितादेबी यादवको प्रश्न ? ‘द्धन्द्धकालमा भत्किएका संरचना निमार्णमा किन ढिलो ‘

मेरोन्यूज २०७७ चैत २६ गते १३:५१

काठमाडौ । नेपाली कांग्रेसकी नेता सितादेवि यादवले द्धन्द कालमा भत्किएका पुन संरचना निमार्ण हुन नसकेको भन्दै सरकारे ध्यानकार्षण गराएकी छिन् ।

हिबार बसेको प्रतिनिधिसभाको बैठकको शुन्य समाय बोल्दै उनले द्धन्द्ध पिढितकोमाग पुरा गर्न समेत माग गरेकी हुन् ।

प्रतिक्रिया