बिहीबार, वैशाख १३, २०८१

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा कपिलवस्तुबाट एक पक्राउ

मेरोन्यूज २०७७ चैत २५ गते १३:३६

कपिलवस्तु । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया